अन्तर्वार्ता
मुटुमा के कारणले समस्या आउँछ ? समाधान कसरी गर्न सकिन्छ ? (भिडियो कुराकानीसहित)
२०७८ असोज १३ गते २०:३९
१३ असोज २०७८ काठमाडौं । विश्वमा मुटुरोग मानिसको मृत्युको प्रमुख कारण बन्ने गरेको छ । नेपालमा कुल जनसंख्या मध्ये २५ प्रतिशत अर्थात् ७५ लाख मानिस मुटुका रोगी छन् । मुटुमा के कारणले समस्या आउँछन् र त्यसको समाधान के कसरी गर्न सकिन्छ ? यसै बारेमा हामीले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि शर्मासँग कुराकानी गरेका छौँ–
प्रतिक्रिया