अन्तर्वार्ता

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीको नेपाल अनुभव (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ असोज १० गते २०:५५
पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीको नेपाल अनुभव (भिडियो कुराकानीसहित)

१० असोज २०७८ काठमाडौं । पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदी चौंथो संस्करणको एभ्रेष्ट प्रिमियर लिग ईपिएल खेलिरहेका छन । ईपिएलमा काठमाडौं किङस् इलाभेनबाट पहिलो खेल खेलिसकेका अफ्रदी भोलि दोस्रो खेलमा विराटनगरविरुद्ध खेल्दैछन् । ५ दिनका लागि नेपाल आएका अफ्रिदीले यहाँ क्रिकेटसँगै विभिन्न शिष्टाचार भेटघाट र भ्रमण गरिरहेका छन् । विश्व चर्चित क्रिकेट खेलाडी अफ्रिदीसँग हामीले नेपाल बसाई र नेपाली क्रिकेटबारे कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्