अन्तर्वार्ता
पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई प्रश्नः हाम्रो संविधान कुन शक्तिबाट ‘थ्रेट’मा छ? (भिडियो कुराकानीसहित)
२०७८ असोज ३ गते २०:४७
३ असोज २०७८ काठमाडौं । संविधानसभाबाट संविधान जारी गर्नुभएका पूर्व राष्ट्रपति डा रामवरण यादवले मिलेर संविधान कार्यान्वयन गर्न दलहरुलाई सुझाव दिनुभएको छ । पछिल्ला राजनीतिक गतिविधिले संविधानलाई असफल पार्न खोजेकोमा उहाँले चिन्ता व्यक्त गर्नु भयो–
प्रतिक्रिया