खेलकूद

एक दिवसीय क्रिकेटमा अमेरिकासँग पहिलो हार व्यहोरेको नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल के भन्छन् ? (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ असोज २ गते २०:५५
एक दिवसीय क्रिकेटमा अमेरिकासँग पहिलो हार व्यहोरेको नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल के भन्छन् ? (भिडियो कुराकानीसहित)

२ असोज २०७८ काठमाडौं । ओमानमा जारी आईसीसी विश्वकप लिग टु क्रिकेट अन्तर्गत अमेरिकासँगको दोस्रो खेलमा गएराति नेपाल ६ विकेटले पराजित भयो । अल अमेरत क्रिकेट मैदानमा नेपालले दिएको १ सय ७५ रनको झिनो लक्ष्य अमेरिकाले २९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । एक दिवसीय क्रिकेटमा अमेरिकासँग पहिलो हार व्यहोरेको नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसँग हामीले कुराकानी गरेका छौँ–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्