अन्तर्वार्ता

बागमती र प्रदेश १ को सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्छ- राजेन्द्र पाण्डे (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ असोज २ गते २०:५०
बागमती र प्रदेश १ को सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्छ- राजेन्द्र पाण्डे (भिडियो कुराकानीसहित)

२ असोज २०७८ काठमाडौं । बागमती र प्रदेश एक सरकार अल्पमतमा परेका छन् । र पनि यहाँका मुख्यमन्त्रीले मन्त्रिपरिषद विस्तार गरिरहनुभएको छ । अल्पमतमा परेका यी दुई प्रदेशका सरकार कहिलेसम्म टिक्छन् र प्रदेशमा अब कस्तो सरकार बन्छ ? यस बारेमा हामीले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेसँग कुराकानी गरेका छौँ –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्