अन्तर्वार्ता
सन्तानको रहर पुगेपछि कुनकुन स्थायी साधन प्रयोग गर्ने ? (भिडियो कुराकानीसहित)
२०७८ असोज २ गते १४:२८

२ असोज २०७८ काठमाडौं । आज विश्व परिवार नियोजन अर्थात योजना दिवस । विभिन्न कार्यक्रम गरेर आज यो दिवस मनाइँदैछ। सन्तानलाई इश्वरको बरदान पनि भनिन्छ । सही तरिकाले परिवारको योजना बनाए मात्रै यो बरदान सावित हुन्छ । सही योजना बनाउन के गर्ने त ?
परिवार नियोजन अर्थात योजनाको विषयमा हामीले स्वास्थ्य विभाग अन्तरगतको परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखाका प्रमुख कविता अर्यालसँग परिवार योजनाको आवश्यकता लगायतका विषयमा कुराकानी गरेका छौँ–
प्रतिक्रिया