आर्थिक
तरकारी जतिसुकै महँगो भए पनि त्यसअनुसारको भाउ किसानले किन पाउँदैनन् (भिडियो रिपोर्टसहित)
२०७८ भदौ ३० गते २०:४८

३० भदौ २०७८ काठमाडौं । कालिमाटीको थोक बजारमै तरकारी अचाक्ली महँगो भएको छ । तरकारीको भाउ महँगो हुँदा उपभोक्ता पनि समस्या छन् । तरकारी जतिसुकै महँगो भए पनि त्यस अनुसारको भाउ किसानले पाउँदैनन् । यस्तो किन भइरहेको छ भनेर बुझ्न हामीले व्यापारी, उपभोक्ता र किसानलाई भेटेका छौँ–
प्रतिक्रिया