अन्तर्वार्ता

भारतमा फैलियो निपा भाइरस, नेपालमा पनि संक्रमण फैलिने खतरा, यस्ता छन् बच्ने उपाय (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ भदौ ३० गते १४:४३
भारतमा फैलियो निपा भाइरस, नेपालमा पनि संक्रमण फैलिने खतरा, यस्ता छन् बच्ने उपाय (भिडियो कुराकानीसहित)

३० भदौ २०७८ काठमाडौं । भारतका केही ठाउँमा निपा भाइरसका कारण केही व्यक्तिको मृत्यु भएको छ । योसँगै नेपालमा पनि निपा भाइरसको जोखिमबारे छलफल शुरु भएको छ ।

विश्व स्वास्थ्य संगठनले नै घातक रोगको सूचीमा राखेको निपा भाइरस फैलने जोखिम के कस्तो छ ? यसै बारेमा हामीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलसँग कुराकानी गरेका छौँ –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्