अन्तर्वार्ता
बजेट पारित नहुँदा देशमा अब के हुन्छ ? (भिडियो कुराकानीसहित)
२०७८ भदौ २९ गते २०:३७
२९ भदौ २०७८ काठमाडौं । बजेट पारित नहुँदा देश अब बजेट होलिडेमा गएको छ । यसलाई विज्ञहरुले भ्याकुम उत्पन्न भएको रुपमा पनि बुझेका छन् । यसले के कस्तो असर गर्छ र यसलाई समाधान गर्न के कस्ता आर्थिक गतिविधि हुन्छन् । यसबारेमा हामीले पूर्व अर्थ सचिव शंकर अधिकारीसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया