अन्तर्वार्ता
महामन्त्रीमा आफ्नो उम्मेदवारीबारे के भन्छन् कांग्रेस प्रवक्ता शर्मा ? (भिडियो कुराकानीसहित)
२०७८ भदौ २७ गते २०:२२

२७ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढिरहेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेर तयारी थालिसक्नु भएको छ । हामीले शर्मालाई तपाईं नै महामन्त्रीको उम्मेदवार किन ? भनेर सोधेका छौं
कांग्रेस प्रवक्तासँगको विस्तृत कुराकानी आज राति ९ बजे यक्ष प्रश्नमा प्रसारण हुनेछ ।
प्रतिक्रिया