अन्तर्वार्ता
कांग्रेस महामन्त्रीमा उम्मेद्वारी दिएका प्रदीप पौडेललाई हाम्रो प्रश्न (भिडियो कुराकानीसहित)
२०७८ भदौ २५ गते २१:०५

२५ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीमा प्रभाव पार्ने तीन युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । यसै सन्दर्भमा आज हामीले महामन्त्रीमा उम्मेदवारी दिएकामध्ये पौडेलसँग तपाईँको उम्मेदवारी किन भनेर सोधेका छौं –
प्रतिक्रिया