अन्तर्वार्ता
एमसीसीबारे के भन्छन् परराष्ट्रविद् ? (भिडियो रिपोर्टसहित)
२०७८ भदौ २२ गते २०:१६
२२ भदौ २०७८ काठमाडौं । अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपालले लिन हुने र र नहुनेमा अहिले तिब्र बहस भइरहेको छ । एमसीसी पारितका लागि सरकारको सक्रियता बढ्दै जाँदा यसबारेको बहस तिब्र भएको हो । यसबारेमा हामीले परराष्ट्र मामिलाका जानकार तथा पूर्व राजदूत प्रद्युम्न विक्रम शाहसित कुराकानी गरेका छौँं–
प्रतिक्रिया