कला/मनोरञ्जन

मिस टिन नेपालको अडिसन राउण्ड पार गरेका प्रतियोगी तालिममा व्यस्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २० गते ६:५२
मिस टिन नेपालको अडिसन राउण्ड पार गरेका प्रतियोगी तालिममा व्यस्त (भिडियो रिपोर्टसहित)

२० भदौ २०७८ काठमाडौं । मिस टिन नेपालको अडिसन राउण्ड पार गर्दै २५ जना प्रतियोगी अहिले ट्रेनिङमा व्यस्त छन्। काठमाडौ जेसिसले गरेको मिस टिन नेपालको फाइलन आगामी असोज २ गते हुँदैछ । मिस टिन फाइलनको तयारी स्वरुप प्रतियोगीहरु आफनो फिटनेसदेखि व्यक्तित्व विकासका लागि जुटिरहेका छन्।

यिनीहरु हुन् अडिसन राउण्डबाट पार गर्दै ट्रेनिङमा व्यस्त मिस टिन नेपाल २०२१ का प्रतिपर्धी । यसरी ट्रेनिङ गरिरहेका मिस टिनका प्रगियोगीहरु यतिबेला आफनो व्यक्तित्व विकासदेखि फिटनेसको तालिममा व्यस्त छन् । १४ दिनअघि अडिसन राउण्ड पार गरेका प्रतियोगीहरु यतिबेला कसरी मिस टिनको ताज लगाउने भनेर मेहनत गरिरहेका छन् ।

१६ देखि १९ वर्षसम्मका २५ युवती फाइलन प्रतियोगिताको तयारीमा जुटिरहेका छन् । ट्रेनिङ राउण्डमा प्रवेश गरेक प्रतियोगीहरु धेरै नयाँ कुराहरु सिकिरहेको बताउँछन् ।

भदौ ८ गतेदेखि तालिममा सहभागि प्रतियोगीहरु आफनो व्यक्तित्व विकासदेखि शारिरीक फिटनेसमा समेत व्यस्त छन् ।

प्रतियोगितको फाइलन हुने दिन नजिकै गर्दा अडिसन राउण्डमा प्रवेश गरेकामा धेरै प्रतिवर्तन आएको छ ।

यसरी ट्रेनिङमा सहभागिहरु आगामी भदै २५ देखि ट्यालेन्ट राउण्डमा प्रवेश गर्दैछन् । जसबाट आसोज २ गते हुने फाइनलमा यी प्रतिपर्धीहरुबाट १ जनाले मिसटिन नेपाल २०२१ को ताज पहिरने छन् । हिमालय टेलिभिजनले त्यसको प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *