अन्तर्वार्ता

स्थायी कमिटी सदस्य विष्णु रिमाल यक्षप्रश्न– सभामुखप्रति एमाले किन आक्रामक बनेको ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १६ गते २१:०४
स्थायी कमिटी सदस्य विष्णु रिमाल यक्षप्रश्न– सभामुखप्रति एमाले किन आक्रामक बनेको ?(भिडियो रिपोर्टसहित)

१६ भदौ २०७८ काठमाडौं । नेकपा एमाले सभामुख अग्नी सापकोटाविरुद्ध अदालत जानु केहीबेर अघि हामीले नेकपा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमालसँग यक्षप्रश्नमा कुराकानी गरेका थियौँ । सभामुखप्रति एमाले किन आक्रामक बनेको हो त ?

एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमालसँगको थप कुराकानी आज राति ९ बजे प्रशारण हुने कार्यक्रम यक्षप्रश्नमा हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्