अन्तर्वार्ता
तीन दिनभित्र सरकारले पूर्णता पाउँछ : देवेन्द्र पाैडेल (भिडियो कुराकानीसहित)
२०७८ भदौ १४ गते २०:५६
१४ भदौ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बढीमा तीन दिनभित्र सरकारले पूर्णता पाउने बताउनुभएको छ ।
पार्टी र सरकारको कामको बिचको कार्यविभाजन सम्बन्धित पार्टीले मिलाएर सरकारमा पठाउनु राम्रो हुने र त्यो कला नेतृत्वले पुर्याउनुपर्ने पौडेलको मत छ ।
पौडेलसँग हामीले सरकार विस्तारमा भैरहेको ढिलाई, कारण र सरकारका प्राथमिकताबारे कुराकानी गरेका छौं-
प्रतिक्रिया