दशबुँदे सहमति कार्यान्वयनको शर्तमा हामी एमालेमा छौं, ओलीले गल्ती ‘रियलाइज’ गर्नुपर्छ : युवराज ज्ञवाली, उपाध्यक्ष, नेकपा एमाले

Himalaya Television
२०७८ भदौ ४ गते २०:३७

दशबुँदे सहमति कार्यान्वयनको शर्तमा हामी एमालेमा छौं, ओलीले गल्ती ‘रियलाइज’ गर्नुपर्छ : युवराज ज्ञवाली, उपाध्यक्ष, नेकपा एमाले

४ भदौ २०७८ काठमाडौं । नेकपा एमालेमा माधवकुमार नेपाललाई साथ दिँदै आएका दोस्रो तहका नेताहरुले अन्तिममा पार्टी खोल्न साथ दिएनन, बरु उनीहरुले एमालेमै बस्ने एकताका लागि दबाब दिने र संघर्ष गर्ने निर्णय गरे ।

पहिले तिनै नेताहरु पार्टी खोल्नुपर्छ भनिरहेका थिए, तर एकाएक उनीहरु किन पार्टी अलग बनाउन तयार भएनन त ? यो विषयमा हाम्रा सहकर्मी बोमलाल गिरिले माधवकुमार नेपाललाई साथ दिएर अहिले छोडेका मध्ये एक नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसित कुराकानी गरेका छौं –

भिडियो रिपोर्ट हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs