अन्तर्वार्ता

नेपाल र ठाकुरको दल दर्ताबारे यसो भन्छ निर्वाचन आयोग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ४ गते १८:२२
नेपाल र ठाकुरको दल दर्ताबारे यसो भन्छ निर्वाचन आयोग (भिडियो रिपोर्टसहित)

४ भदौ २०७८ काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा नेपालबाट छुट्टिएका दुई समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।

सरकारले ल्याएको अध्यादेश जारी भएसँगै नयाँ दल दर्ता प्रक्रिया अघि बढिसकेको छ । निर्वाचन आयोगले संशोधित नियमावली राजपत्रमा प्रकाशित समेत गरेको छ । नामदेखि चुनाव चिह्न समेत जुधेका कारण आयोगले अर्को प्रस्ताव गर्न भनेको छ ।

यस्तो अवस्थामा नयाँ पार्टी दर्ताको प्रक्रिया कहिले टुंगिन्छ ? निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठसँग हामीले यसै बिषयमा कुरा गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्