अन्तर्वार्ता
देउवाले ओलीकै काममा ल्याप्चे लगाए : विश्लेषक श्रेष्ठ (भिडियो कुराकानीसहित)
२०७८ भदौ १ गते २०:४७

१ भदौ २०७८ काठमाडौं । सरकारले दल विभाजन सहज बनाउने गरी अध्यादेश ल्याएकोमा चर्को विरोध भएको छ ।
यसले राजनीतिक अस्थिरता बढाउने टिप्पणी पनि भइरहेका छन् । यस्ता अध्यादेशले नेपालको राजनीतिलाई कता लैजान्छ ? अध्यादेशको असर एमालेलाई मात्र पर्छ कि अरुलाई पनी ? यसै बिषयमा केन्द्रीत रहेर हामीले राजनीतिक बिश्लेषक श्याम श्रेष्ठसँग कुराकानी गरेका छौ–
प्रतिक्रिया