अन्तर्वार्ता

मन्त्रिपरिषद् विस्तारमा किन ढिला भयो ? विजयकान्त कर्णको विश्लेषण (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ साउन २९ गते २१:१२
मन्त्रिपरिषद् विस्तारमा किन ढिला भयो ? विजयकान्त कर्णको विश्लेषण (भिडियो कुराकानीसहित)

२९ साउन २०७८ काठमाडौं । सरकारले पूर्णता पाउन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनमाथि अनेकौं प्रश्न उठिरहेका छन् । नकारात्मक सन्देश जाने गरी भैरहेको ढिलाइको कारण के होला ? किन बन्न सकेन पूर्ण सरकार ? हामीले यो विषयमा विश्लेषक विजयकान्त कर्णसित कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्