अन्तर्वार्ता

श्वेतपत्रबारे यसो भन्छन् पूर्वगभर्नर तथा अर्थविद दीपेन्द्रबहादुर क्षेत्री (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ साउन २९ गते ६:५६
श्वेतपत्रबारे यसो भन्छन् पूर्वगभर्नर तथा अर्थविद दीपेन्द्रबहादुर क्षेत्री (भिडियो कुराकानीसहित)

२९ साउन २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारको अर्थतन्त्रलाई तुलना गर्दै श्वेतपत्र जारी गर्नुभयो । श्वेतपत्रलाई सरकारले देशको वर्तमान आर्थिक अवस्थाको चित्रण भनेको छ । तर अघिल्लो सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले यसलाई पूर्वाग्राही तथ्याङ्क भनिरहेको छ । यस्तै सन्दर्भमा हामीले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा अर्थविद दीपेन्द्रबहादुर क्षेत्रीसँग कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्