अन्तर्वार्ता

प्रत्यक्षदर्शीको बयान : मेलम्चीको मुहानमा पुगेर फर्केकाले कस्तो देखे पहिरो ? (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ साउन १७ गते २०:५२
प्रत्यक्षदर्शीको बयान : मेलम्चीको मुहानमा पुगेर फर्केकाले कस्तो देखे पहिरो ? (भिडियो कुराकानीसहित)

१७ साउन २०७८ काठमाडौं । मेलम्चीमा बाढी कसरी आयो भनेर बुझ्न हेलम्बु गाउँपालिकाका अध्यक्षसहित हेलम्बु र मेलम्चीका जनप्रतिनिधि आज हेलिकोप्टरबाट मुहान क्षेत्रमा पुगे । त्यो टोलीले के देख्यो र मेलम्चीमा बाढीको खतरा के कस्तो छ । त्यसबारेमा बताउँदै हुनुहुन् स्थलगत अवलोकनमा गएका मेलम्ची नगरपालिका वडा नम्बर ४ का सदस्य कृष्णकुमार तामाङ-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्