अन्तर्वार्ता

विश्लेषक आचार्य भन्छन्–‘देउवाले गठबन्धन संकटमा पार्ने देखियो’ (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ साउन १२ गते २०:४५
विश्लेषक आचार्य भन्छन्–‘देउवाले गठबन्धन संकटमा पार्ने देखियो’ (भिडियो कुराकानीसहित)

१२ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुरुमै विवादमा पर्न थाल्नुभएको छ । खास गरी संघदेखि प्रदेशसम्म मन्त्री नियुक्त गर्दा व्यापारीलाई प्राथमिकता दिएपछि देउवामाथि गम्भीर प्रश्न उठ्न थालेको छ । के देउवा सुध्रिन नखोजेको हो ? अब गल्ती नगर्ने हो भने देउवाले के गर्नुपर्छ हामीले यही विषयमा केन्द्रीत रहेर राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसित कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्