अन्तर्वार्ता
ओलीलाई अध्यक्षबाट हटाउने शर्त गलत (भिडियो कुराकानीसहित)
२०७८ साउन ६ गते २०:५६

६ साउन २०७८ काठमाडौं । नेकपा एमालेका दोस्रो तहका केही नेता अहिले पनि पार्टी एकताका लागि प्रयास गरिरहेका छन् । औपचारिक अनौपचारिक वार्तामा उनीहरु प्रयास गरिरहेका छन् । तिनैमध्येका एक हुनुहुन्छ, सचिव योगेश भट्टराई । भट्टराईसँग हामीले एमाले एकताको आधार के हुन सक्छ ? भनेर कुराकानी गरेका छौं–
प्रतिक्रिया