अन्तर्वार्ता

देउवालाई मत हाल्ने सांसदलाई कारवाही गर्न मिल्छ ? यसो भन्छन् कानूनविद् (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ साउन ५ गते २०:३९
देउवालाई मत हाल्ने सांसदलाई कारवाही गर्न मिल्छ ? यसो भन्छन् कानूनविद् (भिडियो कुराकानीसहित)

५ साउन २०७८ काठमाडौं । एमालेले जुनसुकै कारण देखाएर भएपनि २२ जना सांसदलाई कारवाही गर्न खोजेको छ र प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट दिएकै कारणले कारवाही गर्न लागीएको हो । एमालेले कारण अरु नै देखाएर वा देउवालाई भोट दिएका कारण कारवाही गर्न मिल्छ ? हामीले यसबारेमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालसँग कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्