अन्तर्वार्ता

एमाले नेता मुकुन्द न्यौपानेको प्रश्न- गल्तीको समीक्षा नहुने बैठकमा किन जाने ? (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ साउन ४ गते २०:४४
एमाले नेता मुकुन्द न्यौपानेको प्रश्न- गल्तीको समीक्षा नहुने बैठकमा किन जाने ? (भिडियो कुराकानीसहित)

४ साउन २०७८ काठमाडौं । नेकपा एमालेले माग अनुसार नै केन्द्रीय कमिटीको दशौं बैठक बोलाएको भनेपनि नेपाल खनाल पक्षले बहिस्कार गरेको छ । तर बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट दिनेलाई कारवाही प्रक्रिया अघि बढाएको छ ।

नेपाल खनाल पक्ष किन बैठकमा गएन । अब के गर्छ ? स्पष्टिकरण दिन्छ कि दिँदैन हामीले नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं नेपाल खनाल पक्षीय नेता मुकुन्द न्यौपानेसित कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्