अन्तर्वार्ता

संसद जोगाउनका लागि देउवालाई भोट हाल्छौं : रामकुमारी झाँक्री (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ साउन ३ गते १५:२३
संसद जोगाउनका लागि देउवालाई भोट हाल्छौं : रामकुमारी झाँक्री (भिडियो कुराकानीसहित)

३ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसदमा गएपछि दलहरुको दौडधूप बढेको छ ।

नेकपा एमाले संस्थापनले देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा नरहने घोषणा गरे पनि नेपाल(खनाल समूह विश्वासको मत दिने पक्षमा उभिएको छ ।

यसै विषयमा हामीले नेपाल-खनाल समूहकी नेतृ रामकुमारी झाँक्रीसँग कुराकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्