अन्तर्वार्ता
विश्लेषकको नजरमा प्रधानमन्त्री देउवाका चुनौति (भिडियो कुराकानी)
२०७८ असार २९ गते २०:२७
२९ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बन्नुभयो । देउवा कठिन समयमा प्रधानमन्त्री बनेकाले अनेकौं चुनौती र आशंका छन् । नयाँ प्रधानमन्त्री देउवाका चुनौती के हुन सक्छन ? देउवाले अब के गर्नुपर्ला ? यसबारे हामीले विश्लेषक गेजा शर्मा वाग्लेसित कुराकानी गरेका छौं-
प्रतिक्रिया