अन्तर्वार्ता
खोप आयातमा प्रगति हुँदैछ, सबैले लगाउन पाउँछन् (भिडियो कुराकानी)
२०७८ असार २८ गते १७:४२

२८ असार २०७८ काठमाडौं । पछिल्लो समय सरकारले खोप आयातमा प्रगति गरिरहेको छ । अमेरिकाबाट जोन्सन एण्ड जोन्सनको खोप आजै आइपुगेको छ । चीनबाट पनि अबको केही हप्ता निरन्तर खोप आउनेछ ।
यसै सन्दर्भमा सहकर्मी विनोद थापा र सिर्जना बरालले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीलाई अहिले आएका खोप अब कसकसले लगाउन पाउँछन् भनेर सोधेका छन् ।
प्रतिक्रिया