अन्तर्वार्ता
कांग्रेसका तीनजना नेतापुत्रमध्ये एकजना मात्रै सभापतिको उम्मेद्वार बन्ने (भिडियो रिपोर्टसहित)
२०७८ असार २६ गते २०:२२

२६ असार २०७८ काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा तीन जना नेतापुत्रमध्ये एकजना मात्रै सभापतिमा उम्मेद्वार बन्ने बताउनुभएको छ ।
आज संचारकर्मीसँग महामन्त्री कोइरालाले समयमै महाधिवेशन हुनेमा भने आशंका गर्नुभयो । हेरौं उहाँसँगको कुराकानी-
प्रतिक्रिया