अन्तर्वार्ता

मध्यावधि निर्वाचनको तयारी : के गर्दैछ आयोग ? (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ असार २५ गते १५:२३
मध्यावधि निर्वाचनको तयारी : के गर्दैछ आयोग ? (भिडियो कुराकानीसहित)

२५ असार २०७८ काठमाडौं । सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ का लागि मध्यावधि चुनाव घोषणा गरेको छ । तर संसद विघटनका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेर फैसला आउने अन्तिम तयारी चलिरहेको छ ।

यही बेला निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गर्यो । कतिपयले यसमा आयोगले हतार गर्यो । फैसला आएपछि काम गर्नुपर्थ्यो भनेर तर्क पनि गरे । के आयोगले हतार गरेको हो रु आयोगले थप तयारी गरिरहेको छ भने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठसित कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्