अन्तर्वार्ता
नेपालमा के के खोप आउँदैछन्, कसले लगाउन पाउँछन् ? (भिडियो रिपोर्टसहित)
२०७८ असार २१ गते २१:००
![नेपालमा के के खोप आउँदैछन्, कसले लगाउन पाउँछन् ? (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2021/07/krishna-poudel.jpg)
२१ असार २०७८ काठमाडौं । सरकारले ७२ प्रतिशत नागरिकलाई खोप लगाउने भने पनि अहिलेसम्म कुल जनसंख्याको ९ प्रतिशतले पहिलो मात्रा र ३ प्रतिशतले मात्रै दुबै मात्रा खोप लगाएका छन् । तर पछिल्लो पटक चीनबाट खोप ल्याउने तयारी भइरहेको छ । अब खोप अभियान सहजताका साथ अघि बढ्ने अपेक्षा गरिएको छ । यसबारेमा हामीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया