अन्तर्वार्ता

किन फेरि सभापति हुन चाहान्छन् देउवा ? केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँसितको कुराकानी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ६ गते २०:५३
किन फेरि सभापति हुन चाहान्छन् देउवा ? केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँसितको कुराकानी (भिडियो रिपोर्टसहित)

६ असार २०७८ काठमाडौं । फेरि पार्टीको नेतृत्व लिन कस्सिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसित छलफल गर्नुभएको छ ।

आफ्नै निवास बुढानीलकण्ठमा बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसित छलफल गर्दै चौधौं महाधिवेशनमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

छलफलमा के के भयो हामीले कांग्रेस केन्द्रीय सदस्य एवं कृष्णप्रसाद सिटौला पक्षीय नेता शिवप्रसाद हुमागाइँसित कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्