अन्तर्वार्ता
सहमति अनुसार नभए गण्डकी प्रदेश सरकार छोड्ने जसपाको चेतावनी (भिडियो रिपोर्टसहित)
२०७८ असार ६ गते २०:४८
६ असार २०७८ पोखरा । सहमति अनुसारको मन्त्रालय नपाएपछि जनता समाजवादी पार्टीले गण्डकी प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
आफूसँग बेइमानी भएको उसको गुनासो छ । यसबारे हामीले गण्डकी प्रदेशका मन्त्री एवं जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्यसित कुराकानी गरेका छौं । हामीले के भएको हो भनेर आचार्यलाई सोधेका छौं –
प्रतिक्रिया