अन्तर्वार्ता
राप्रपा नेता तथा नेपालगञ्ज उपमहानगरका मेयर राणा भन्छन्– पार्टीले मलाई अपमान गर्यो (भिडियो कुराकानीसहित)
२०७८ असार ६ गते १४:३२
![राप्रपा नेता तथा नेपालगञ्ज उपमहानगरका मेयर राणा भन्छन्– पार्टीले मलाई अपमान गर्यो (भिडियो कुराकानीसहित)](https://www.himalayatv.com/wp-content/uploads/2021/06/dhawalsamser-rana.jpg)
६ असार २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई दिन अघि पार्टीको केन्द्रीय निर्देशन समिति र विशेष समिति गठन गर्यो । तर ती समितिका विषयमा पार्टीभित्र असन्तुष्टि चर्किएको छ ।
नेतृत्वले विभेद गरेको आरोप लागेको छ । नेतृत्वको यो काममा चित्त दुखाउने मध्येका एक हुनुहुन्छ राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा ।
दुई कार्यकाल महामन्त्री र उपाध्यक्ष भएका राणाले पार्टीले आफ्नो अपमान गरेको गुनासो गर्नुभएको छ । यसै सन्दर्भमा हाम्रा नेपालगञ्ज सहकर्मी कृष्ण अधिकारीले डाक्टर राणासँग कुराकानी गरेका छन्–
प्रतिक्रिया