अन्तर्वार्ता
निर्वाचन आयोगलाई प्रश्न, जसपा विवादमा अब के गर्नुहुन्छ ? (भिडियो रिपोर्टसहित)
२०७८ असार ४ गते २०:४७

४ असार २०७८ काठमाडौं । जनता समाजवादी पार्टीको बहुमत पक्षले आधिकारिकता माग गर्दै निवेदन दिएपछि अब निर्वाचन आयोग कसरी अघि बढ्छ त ? जसपाको बिवाद सामाधानको प्रक्रिया अब कस्तो हुन्छ भनेर हामीले आज निर्वाचन आयोगका सचिव सुरेश अधिकारीसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया