अन्तर्वार्ता

जसपाको उपेन्द्र समूह भन्छ–‘निर्वाचन आयोगले अर्को पक्षलाई सहयोग गर्यो, अदालत जान्छौं’ (भिडियो कुराकानी)

हिमालय टिभी
२०७८ जेठ ३१ गते २०:३०
जसपाको उपेन्द्र समूह भन्छ–‘निर्वाचन आयोगले अर्को पक्षलाई सहयोग गर्यो, अदालत जान्छौं’ (भिडियो कुराकानी)

३१ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को यादव र भट्टराई पक्षले महन्थ ठाकुर लगायतका चार नेतामाथि कारवाही गर्ने निर्णयलाई मान्यता नदिएकोमा निर्वाचन आयोगप्रति असन्तुष्टि जनाएको छ ।

आयोगले ठाकुर पक्षलाई सहयोग गरेको भन्दै यो समूहले विरोध गरेको छ । आयोगले मागे बमोजिमका कागजात पेस गर्दा पनि प्रक्रिया पुगेन भन्‍नु गलत भएको उसको तर्क छ ।

आयोगको निर्णयविरुद्ध यादव र भट्टराई समूह अदालत जाने तयारीमा छ । यसबारे हामीले जसपाका नेता महिन्द्र राय यादवसँग कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्