अन्तर्वार्ता

पूर्वप्रधानमन्त्रीहरुको सन्देश र संकेत के हो ? (प्रा. कृष्ण पोखरेलसितको भिडियो कुराकानी)

हिमालय टिभी
२०७८ जेठ ३० गते २०:१७
पूर्वप्रधानमन्त्रीहरुको सन्देश र संकेत के हो ? (प्रा. कृष्ण पोखरेलसितको भिडियो कुराकानी)

३० जेठ २०७८ काठमाडौं । पाँच जना पूर्व प्रधानमन्त्रीले हिजो संयुक्त वक्तव्य निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीका कामकारवाहीको विरोध गर्दै त्यसमा साथ दिन अपील गरे ।

शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराई र झलनाथ खनालले निकालेको संयुक्त विज्ञप्तिमा आन्तरिक राजनीतिमा ओलीको भूमिकादेखि विदेशी हस्तक्षेप र चलखेलको प्रसंग उठाइएको छ ।

मुलुक राजनीतिक संकटमा रहेका बेला पूर्व प्रधानमन्त्रीहरुले एक ठाउँ उभिएर दिन खोजेको सन्देश के होला ? यस विषयमा हामीले राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलसित कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्