अन्तर्वार्ता

नेपाल-खनालको जवाफमा यस्तो छ एमाले संस्थापनको प्रतिक्रिया (भिडियो कुराकानी)

हिमालय टिभी
२०७८ जेठ २५ गते १९:४३
नेपाल-खनालको जवाफमा यस्तो छ एमाले संस्थापनको प्रतिक्रिया (भिडियो कुराकानी)

२५ जेठ २०७८ काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि राखेको प्रस्तावमा हिजो नेपाल–खनाल समूहले जवाफ फर्काएको छ । अध्यक्षको प्रस्ताव पार्टी एक बनाउने भन्दा पनि अल्मलाउने खालको रहेको नेपाल–खनाल समूहको ठहर छ । यसलाई एमाले संस्थापनले भने जसरी पनि पार्टी विभाजन गर्ने मनशाय देखिएको प्रतिक्रिया जनाएको छ । नेपाल–खनाल समूहको जवाफबारे आज हामीले एमाले प्रमुख सचेतक विशाल भट्टराइसँग कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्