अन्तर्वार्ता

ढुंगा, गिटी, बालुवा भारत निकासी गर्ने सरकारी निर्णयको चौतर्फी विरोध (भिडियो कुराकानी)

हिमालय टिभी
२०७८ जेठ १९ गते २०:१३
ढुंगा, गिटी, बालुवा भारत निकासी गर्ने सरकारी निर्णयको चौतर्फी विरोध (भिडियो कुराकानी)

१९ जेठ २०७८ काठमाडौं । ढुंगा गिट्टी निकासी गर्ने सरकारको योजनाले चुरे क्षेत्र विनाश हुने भन्दै विरोध भइरहेको छ । यसमा काम गर्नेहरुले पनि निर्णय फिर्ता लिन माग गरेका छन् । सरकारको योजना किन गलत छ त ? यसबारे हामीले राष्टपति चुरे तराई मधेश संरक्षण विकास समितिका पूर्व सदस्य विजयकुमार सिंहसँग कुराकानी गरेका छौं-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्