अन्तर्वार्ता
विपद् नियन्त्रणमा राज्यले लापरवाही गरेको विज्ञको ठहर (भिडियो कुराकानीसहित)
२०७८ जेठ १४ गते २०:३७

१४ जेठ २०७८ काठमाडौं । विपद व्यवस्थापन विज्ञले कोरोना नियन्त्रणमा सरकारले गरिरहेका काममाथि प्रश्न उठाएका छन् ।
सरकारी लाचारीपनले गर्दा नेपालमा कोरोना संकट चुलिएको विपद् व्यवस्थापन विज्ञले डा. राम थपलियाले बताउनु भएको छ । विपद् व्यवस्थापनमा सुरक्षा निकायको भर पर्नु र सबै क्षेत्रलाई समेट्न नसक्नु राज्यको भुल भएको डा। थपलियाको टिप्पणी छ ।
नेतृत्वको असफलताका कारण यो अवस्था आएको डा। थपलियाले बताउनु भयो ।
निजि क्षेत्रलाई समेट्न नसक्नु राज्यको कमजोरी भएको पनि उहाँले बताउनु भयो ।
राज्यले सबैभन्दा बढी जोखिममा रहेका समूहलाई पहिचान गर्न नसकेको पनि थपलियाको भनाइ छ ।
प्रतिक्रिया