समाज

अक्सिजनको माग गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री कार्यालयमा युवाहरुको धर्ना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ११ गते १३:५२
अक्सिजनको माग गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री कार्यालयमा युवाहरुको धर्ना (भिडियो रिपोर्टसहित)

११ जेठ २०७८ सुर्खेत । सुर्खेतका विभिन्न युवा समूहले अक्सिजनको माग गर्दै कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिएको छ ।

कर्णालीमा अक्सिजनको अभाव भएको र अक्सिजन नपाएर संक्रमितको मृत्यु हुने गुनासो आएपछि सरकारको ध्यानाकर्षण गर्न धर्ना दिएको धर्नामा सहभागी कपिलनाथ योगीले बताउनु भयो ।

चिकित्सकले सुर्खेतमा २५० सिलिण्डर अक्सिजन भए पुग्ने बताए पनि प्रदेश सरकारले व्यवस्थापन गर्न नसकेको युवा समूहको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *