अन्तर्वार्ता
ब्ल्याक फंगस अर्थात म्युको माइकोसिस संक्रमण कस्तो हो ? यसले कस्तो असर गर्छ ? (भिडियो कुराकानी)
२०७८ जेठ १० गते १५:०२
१० जेठ २०७८ काठमाडौं । कोभिड–१९ संक्रमित बिरामीमा ब्ल्याक फंगस अर्थात म्युको माइकोसिस अर्थात एक प्रकारको खतरनाक ढुँसीको संक्रमण देखिन थालेको छ ।
भारतमा कोभिड उपचार गराइरहेका १० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ । भारतसँग सीमा जोडिएको नेपालमा पनि फाट्टफुट्ट संक्रमण देखिन थालेको छ ।
विषेशगरी सीमावर्ती क्षेत्रमा म्युकोमाइकोसिसको संक्रमण देखिन थालेको छ । यो संक्रमण कस्तो हो, यसले कस्तो असर गर्छ ? हामीले वरिष्ठ नाक कान घाँटी रोग विषेशज्ञ प्राध्यापक डा. ढुन्डीराज पौडेलसँग कुराकानी गरेका छौं –
प्रतिक्रिया