समाज

कञ्चनपुरको वेदकोट नगरपालिकामा १० बेडको कोभिड अस्पताल बन्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ९ गते १८:२४
कञ्चनपुरको वेदकोट नगरपालिकामा १० बेडको कोभिड अस्पताल बन्दै (भिडियो रिपोर्टसहित)

९ जेठ २०७८ कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकाले १० बेडको कोभिड अस्पताल बनाउन थालेको छ ।

नगरपालिकाले शिव आधारभूत विद्यालयको भवनमा कोभिड अस्पताल बनाउन थालेको हो । यो अस्पताल तीन चार दिनभित्रै सञ्चालन हुने नगरपालिकाको दाबी छ ।

नगरपालिकाले यसअघि ६ बेडको आइसोलेशन सेन्टर बनाएको थियो । तर सिकिस्त बिरामी अस्पताल गएको र अन्य संक्रमित घरमै बसेकाले यो आइसोलेशन सेन्टर अहिलेसम्म खाली छ ।

बेदकोट नगरपालिकामा हप्तामा २ पटक पीसीआर परीक्षण हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *