अन्तर्वार्ता
प्रधानमन्त्रीले विश्वासको मत नलिने निर्णय गर्नुको कारण के होला ? (भिडियो रिपोर्टसहित)
२०७८ जेठ ७ गते ६:४२
७ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय गरेपछि अब फेरि नयाँ सरकारको खोजी गर्ने प्रक्रियामा मुलुक गएको छ ।
र, अब संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रक्रियामा जाँदा बहुमत सदस्यको समर्थन रहेको आधार सहित कुनै सांसदले दावी पेश गरेमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्छ ।
के त्यो संभव छ ? प्रधानमन्त्रीले नयाँ सरकार बनोस भनेर यसो गर्नुभएको होला कि अरु कुनै स्वार्थ हुन सक्छ ? कानूनविद एवं विश्लेषक टीकाराम भट्टराईसँगको कुराकानी–
प्रतिक्रिया