अन्तर्वार्ता

देवकोटालाई उम्मेदवार बनाएकै हो, कसरी भोट नहाल्न भन्नु ? युवराज ज्ञवाली, नेता, नेकपा एमाले (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ५ गते २०:५१
देवकोटालाई उम्मेदवार बनाएकै हो, कसरी भोट नहाल्न भन्नु ? युवराज ज्ञवाली, नेता, नेकपा एमाले (भिडियो रिपोर्टसहित)

५ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको उपचुनावमा गृहमन्त्री थापालाई मत माग्ने क्रममा मतदातालाई धम्की दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

हिमालय टेलिभिजनलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले धम्की स्वीकार्य नभएको बताउनुभयो । आफूहरु मतदातालाई विवेक प्रयोग गर्न दिने पक्षमा रहेको पनि उहाँले बताउनुभयो ।

यसै सन्दर्भमा हामीले नेपाल–खनाल समूहका नेता युवराज ज्ञवालीसित कुराकानी गरेका छौं । यो समूह रामबहादुर थापा वा डाक्टर खिमलाल देवकोटा मध्ये कसलाई जिताउन लाग्छ त ?

प्रतिक्रिया

One thought on “देवकोटालाई उम्मेदवार बनाएकै हो, कसरी भोट नहाल्न भन्नु ? युवराज ज्ञवाली, नेता, नेकपा एमाले (भिडियो रिपोर्टसहित)

  1. विनास काले विपरित बुद्धि युवराज ज्ञावली ।
    मैमत्त भएपछि कसको के लाग्छ र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्