अन्तर्वार्ता
नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट बेलायतीभन्दा खतरनाक: डा.पौडेल (भिडियो कुराकानी)
२०७८ जेठ ५ गते २०:४६

५ जेठ २०७८ काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको भन्दै जोखिम अझै बढेको चेतावनी दिएको छ । कोरोनाको नयाँ भेरियन्ट के हो र यसले हामीलाई के कस्तो असर गर्छ ? हामीले यसै बारेमा केन्द्रित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर कृष्ण पौडेलसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया