अन्तर्वार्ता

जनता समाजवादी पार्टी विभाजन उन्मुख छः प्राध्यापक कर्ण (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ जेठ ५ गते १४:३०
जनता समाजवादी पार्टी विभाजन उन्मुख छः प्राध्यापक कर्ण (भिडियो कुराकानीसहित)

५ जेठ २०७८ काठमाडौं । राजनीतिशास्त्रका प्रध्यापक एवं मधेस मामिलाका जानकार विजयकान्त कर्णले जनता समाजवादी पार्टी (जसपा) विभाजन उन्मुख रहेको बताउनु भएको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्नै कर्णले राजनीतिक, वैचारिक र सांगठानिक हिसावले एकता प्रक्रिया नै पुरा नभएको, नेतृत्वको चाहना र सत्ताको लडाइ तिब्र भएकाले जसपा विभाजित हुने उहाँको दावी छ ।


कोरोना भाइरसको यस्तो महामारीका बेला पनि कुनै पनि राजनीतिक दल र सरकार नागरिकप्रति जिम्मेवार हुन नसकेको भन्दै उहाँले दुखेसो गर्नु भयो ।

नेताहरुका हरेक भेटमा सत्ताको हिसावकिताव भए पनि नागरिकलाई बचाउने उपायको खोजी कहिल्यै नभएको उहाँको भनाइ छ ।

विस्तृत कुराकानी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्