अन्तर्वार्ता

राष्ट्रपति र प्रधानमन्त्रीले राज्यविरुद्ध अपराध गरे – संविधानविद् डा. भीमार्जुन आचार्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १ गते २०:५०
राष्ट्रपति र प्रधानमन्त्रीले राज्यविरुद्ध अपराध गरे – संविधानविद् डा. भीमार्जुन आचार्य (भिडियो रिपोर्टसहित)

१ जेठ २०७८ काठमाडौं । संविधानविद् डाक्टर भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसदको विशेष अधिवेशन बोलाएर कारवाहीको माग गर्नुभएको छ । शपथ ग्रहणका क्रममा हिजो राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरेकोले कारवाही हुनुपर्ने डाक्टर आचार्यको तर्क छ ।

ट्वीटरमा आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान र लोकको कुनै आदर र कदर बाँकी नरहेको समेत टिप्पणी गर्नुभएको छ । राष्टपति र प्रधानमन्त्रीका व्यवहार कसरी राज्य विरुद्धको अपराध भयो त हामीले यसबारे संविधानविद् डाक्टर आचार्यसित कुराकानी गरेका छौं-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्