अन्तर्वार्ता
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए के हुन्छ ? (भिडियो कुराकानी)
२०७८ वैशाख २७ गते ६:१४
२७ वैशाख २०७८ काठमाडौं । आज प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए के हुन्छ ? धेरैको चासो छ । कतिपयले मत नपाए राष्टपतिले ओलीलाई नै सरकार बनाउन मौका दिने र एक महिनाभित्र विश्वासको मत नपाए संसद विघटन गर्न पाउने तर्क गरिरहेका छन । के त्यस्तै हो त ? हामीले संविधानविद् डाक्टर चन्द्रकान्त ज्ञवालीसित कुराकानी गरेका छौं –
प्रतिक्रिया