अन्तर्वार्ता
सूर्य चुनाव चिन्हबाट जिते पनि म एमाले होइन-धर्म बहादुर लाल श्रीवास्तव
२०७८ वैशाख १९ गते १८:४५
१९ वैशाख २०७८ काठमाडौं । लुम्बिनी प्रदेशका दुई जना सांसद मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेर विपक्षी गठबन्धनमा लागेका छन । उनीहरुले आफूहरु सूर्य चुनाव चिन्हबाट जिते पनि एमाले नभएको र नयाँ सरकार बनाउन लागीपरेको बताएका छन । यसबारे हामीले मुख्यमन्त्री पोखरेलको साथ छोडेका सांसद धर्म बहादुर लाल श्रीवास्तवसित कुराकानी गरेका छौं । हामीले श्रीवास्तवलाई मुख्यमन्त्री पोखरेललाई तपाइँले किन छोडेको भनेर सोधेका छौं–
प्रतिक्रिया